Posts

ढुक ढुकी आधा सार्बजनिक

Image
न्यु बर्दान सङ्गीतालयको प्रस्तुतिमा ढुक ढुकी आधा मेरो भिडियो सार्बजनिक गरिएको छ। तारा लिङदेनको स्वरमा रहेको गित को शब्द सङ्गीत गायक तथा सङ्गीतकार बुद्दराज लिम्बू ले गरेका छन भने सङ्गीत सम्योजन गायक सुजन आङ्देम्बे ले गरेका हुन।काठमाडौ को डि स्टुडियो मा रेकर्डिङ भएको गित मा माया प्रेम मा गरिने समर्पण लाई प्रस्तुत गरिएको छ भिडियो लिङ्क https://youtu.be/SpU-9XosDRQ  

Cultural Song Chasok Tangnam

Image
चासोक तङ्नाम स्वर /सुनिता थेगिम/उदय नेम्बाङ्ग           किराँतीहरुको महान चाड चासोक तङनाम (चाड ) एउटा विशेष चाड हो । यो चाड विशेषगरी अन्न बाली पाकिसकेपछी त्यस्लाई आफुले उपयोग गर्नु अगाडि प्रकृतिको नाम मा चडाउनु या भाग लाउने समयमा मनाउने गरिन्छ। किराँती हरु कुनै पनि कुरा प्रकृति सङ्ग सम्बन्ध राखछन जन्म,बिबहा,मृत्यु र जिबनयापन गर्दा प्राकृतिक फेरबदल सङ्ग हुने उतरचडाब सङ्गै आफू पनि फेरबदल हुनेभै सोही विशेष दिन मा तङनाम (चाड)  मनाउने परम्परा रहदै आएको छ। यस्तै परिबेस मा मनाईने तङनाम (चाड) हरुमा चासोक तङ्नाम एक महत्त्वपूर्ण तङनाम(चाड) हो ।