Nepal is emerging from the cultural, political and tourism sectors
Cultural Song Chasok Tangnam
Get link
Facebook
X
Pinterest
Email
Other Apps
-
चासोक तङ्नाम स्वर /सुनिता थेगिम/उदय नेम्बाङ्ग किराँतीहरुको महान चाड चासोक तङनाम (चाड ) एउटा विशेष चाड हो । यो चाड विशेषगरी अन्न बाली पाकिसकेपछी त्यस्लाई आफुले उपयोग गर्नु अगाडि प्रकृतिको नाम मा चडाउनु या भाग लाउने समयमा मनाउने गरिन्छ। किराँती हरु कुनै पनि कुरा प्रकृति सङ्ग सम्बन्ध राखछन जन्म,बिबहा,मृत्यु र जिबनयापन गर्दा प्राकृतिक फेरबदल सङ्ग हुने उतरचडाब सङ्गै आफू पनि फेरबदल हुनेभै सोही विशेष दिन मा तङनाम (चाड) मनाउने परम्परा रहदै आएको छ। यस्तै परिबेस मा मनाईने तङनाम (चाड) हरुमा चासोक तङ्नाम एक महत्त्वपूर्ण तङनाम(चाड) हो ।
Babal
ReplyDelete